Aamsanchar

दक्षिण कोरियामा माछा मार्ने डुङ्गा पल्टिँयाे, चार जनाको ज्यान गयाे

Author Image
आइतवार, कार्तिक ५, २०८०

दक्षिण कोरियाको दक्षिणपश्चिमी तटमा आइतबार माछा मार्ने डुङ्गा पल्टिँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा चालक दलका बाँकी १४ सदस्य घाइते भएका छन्।

योनहाप समाचार एजेन्सीले जनाएअनुसार १८ जना मानिस बोकेको ७।९३ टनको जहाज स्थानीय समयअनुसार बिहान ५ः५७ बजे सियोलबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको पश्चिमी तटीय शहर बुआनमा टगबोटसँग ठोक्किएपछि समुद्रमा पल्टिएको थियो।

तटरक्षक अधिकारीलाई उद्धारमा संलग्न रहेको बताइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 98

प्रतिक्रिया (०)

सम्बन्धित खबर