ढुङ्गाको लुगा । झट्ट हेर्दा जाडोमा लगाउने र ओढ्ने न्यानो कपडा देखिन्छ । तर यो कुनै बस्तुबाट बनाइएको कपडा भने होइन । यो हो पहाडी क्षेत्रमा ढुङ्गालाई ढाक्नेगरी पलाएको लेउ प्रजातिको वनस्पति । फोटो : बिनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
1
+1
+1
+1
+1
+1
Views: 59