Aamsanchar

गाजामा दिनको ४ घण्टा सैनिक आक्रमण स्थगित गर्ने

Author Image
शुक्रवार, कार्तिक २४, २०८०

एजेन्सी – इजरायलले गाजामा दिनको ४ घण्टा सैनिक आक्रमण स्थगित गर्ने भएको छ ।अमेरिकाले उत्तरी गाजा क्षेत्रमा सर्वसाधारणलाई बाहिर निस्कन दिनका लागि दिनको ४ घण्टा सैनिक आक्रमण स्थगित गर्नै तयारी गरेको जनाएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडनले त्यस क्षेत्रमा अत्यावश्यक सामग्री पुर्याउन पनि इजरायली कदम सकारात्मक हुने उल्लेख गर्नुभएको छ । यसअघि, इजरायली सेनाले मानवीय सहायताका लागि केही समय स्थानीयस्तरमा कारवाही स्थगित गरेपनि युद्धविराम भने नहुने जनाएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर