Aamsanchar

विराटनगरका मेयर कोइरालाद्वारा यूसीएलजीको कंग्रेसलाई सम्बोधन

Author Image
शुक्रवार, मंसिर १, २०८०

विराटनगर – विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले चीनको यिउ सहरमा भएको युनाण्टेड ज्ञसज्ञटज् एण्ड लोकल गवर्नमेन्ट्स एसिया प्यासिफिक (यूसीएलजी)को कंगेिस (महाधिवेशन)लाई नेपालका तर्फबाट सम्बोधन गर्नुभएको छ।

चीन भमिणमा रहनु भएका मेयर कोइरालाले यूसीएलजीको नवौंकंगेसलाई सम्बोधन गर्नुभएको हो । सो क्रममा मेयर कोइरालाले नेपालको स्थानीय सरकार सञ्चालनका समस्या, चुनौतीरअवसरका विषयमा केक्ष्न्श्रत रहेर विचार राख्नुभएको थियोे उहाँले नेपालको संविधानअनुसार स्थापित स्थानीय, पृदेश र संघीय सरकारको आ-आफ्नै विशेषता र क्षेत्राधिकार रहेको बताउनुभयो ।

स्थानीय सरकारसित जनताको सधै पहुँच हुने भएकाले स्थानीय सरकारसित जनताको धेरै आशा हुने उहाँको भना थियो । यस्तै उहाँले यूसीएलजीको प्रभावकारिता अझै बढाउँदै लानुपर्नेमा जोड दिनुभयो । युसीएलजीको कंग्रेसमा सहभाग हुन मेयर कोइराला कात्तिक २५ गते चीन पस्थिान गर्नुभएको थियो ।

यसअघि मेयर कोइराला तीन साता लामो अमेरिका भमिया गर्नुभएको थियो । अमेरिकामा रहँदा न्यूयोर्कका मेयर,

सिनेटरसहित विभिन्नसहरका मेयरसित भेटघाट गर्नुका साथै नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा समेत सहभागिता जनाउनुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर