Aamsanchar

सडक बदलियो, साधन उही

Author Image
बुधवार, पौष ११, २०८०

झापाको ग्रामीण क्षेत्र गौरीगन्ज स्थित लोप हुँदै गएको कृषिकर्ममा प्रयोग गरिने साधन (गाडा) । राँगा, गोरुलाई नारेर चलाइने गाडा गौरीगन्ज क्षेत्रमा अझै पनि प्रयोगमा ल्याइँदै छ । पुरानो शैलीको गाडाको चक्का काठद्वारा नै बनाइएको हुन्थ्यो । अहिले भने सुधारिएको गाडमा टायर चक्का प्रयोग गर्न थालिएको छ । तिन दशक अघि ग्रामीण क्षेत्रको एक मात्र विकल्पको माल सामान ढुवानी गर्ने साधनमा पर्दथ्यो गाडा । फोटो: विकास उप्रेती/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर