Aamsanchar

रहेनन् राप्रपा लुम्बिनी उपाध्यक्ष खरेल

Author Image
मङ्गलवार, पौष १७, २०८०

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का लुम्बिनी प्रदेश उपाध्यक्ष खेमराज खरेलको निधन भएको छ।

फोक्सोको क्यान्सरबाट पीडित ६२ वर्षीय खरेलको आज बिहान निधन भएको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। फोक्सोको क्यान्सरबाट पीडित उनको आज बिहान आफ्नै घर नवलपरासीमा निधन भएको श्रेष्ठले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर