Aamsanchar

प्रधानमन्त्रीले नेपाल र भारतबीच भएको सम्झौताका विषयमा प्रष्ट पार्ने

Author Image
बुधवार, पौष २५, २०८०

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाल र भारतबीच भएको सम्झौताका विषयमा प्रष्ट पार्ने भएका छन् ।

कानुन, न्याय तथा मानव अधिकार समितिको आज बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा नेपाल र भारतबीच भएका सम्झौताका विषयमा समितिसमक्ष जानकारी दिने भएका हुन् ।

बैठक बिहान ११ बजे बस्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर