Aamsanchar

राष्ट्रपतिद्वारा संसद्‌का दुवै सदनको हिउँदे अधिवेशन माघ २२ गतेका लागि आह्वान

Author Image
बुधवार, माघ १०, २०८०

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌का दुवै सदनको हिउँदे अधिवेशन माघ २२ गते सोमबारका दिन ४ बजे आव्हान गरेका छन्।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को माघ ९ को सिफारिसमा उनले संसद्‌ अधिवेशन आव्हान गरेका हुन्।

संसद्‌का हिउँदे र वर्खे गरी दुई अधिवेशन हुने गर्छन्। अधिवशेन आह्वान र अन्त्य सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर