Aamsanchar

ओलीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने

Author Image
बुधवार, माघ २४, २०८०

काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन्।

संघीय संसद सचिवालयका अनुसार बिहान ११ बजे अध्यक्ष ओलीलाई संसद बैठकलाई सम्बोधन गर्न समय दिइएको छ।

अध्यक्ष ओलीले आजको बैठकमा समसामयिक राजनीति, सरकारले गरेको अनियमितता, भ्रष्टाचार, ढिलासुस्ती आदि जस्ता विषयलाई समेटेर सम्बोधन गर्ने तयारी गरेको ओलीको सचिवलायले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 18

प्रतिक्रिया (०)

सम्बन्धित खबर