Aamsanchar

नेप्से परिसूचक सामान्य अंकले वृद्धि

Author Image
बुधवार, माघ २४, २०८०

काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले बढेको छ । बुधबार ३.०८ अंकले बढेको सेयर बजार २०८८/८० विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३१३ कम्पनीको ७६ लाख २० हजार २१३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७९ करोड ३७ लाख ७९९ रुपैयाँको कारोबार भएको छ ।

यसदिन ११५ कम्पनीको सेयरमूल्य बढ्दा ७७ वटा कम्पनीको घटेको छ भने १५ वटा कम्पनीको स्थिर छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर