Aamsanchar

ललिता निवास जग्गा प्रकरण : गच्छदारले सफाइ पाए

Author Image
बिहिवार, फागुन ३, २०८०

काठमाडौं – ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विजय कुमार गच्छदारले सफाइ पाएका छन्।

न्यायाधीश खुसीप्रसाद थारु,रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले गच्छदारलाई सफाइ दिएका हुन्। गच्छदारमाथि लगाइएको आरोप दाबी पुष्टि हुन नसक्ने अदालतको ठहर छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 61

प्रतिक्रिया (०)

सम्बन्धित खबर