Aamsanchar

प्रतिनिधिसभाको बैठक स्थगित हुन सक्ने, सभामुख छलफलमा

Author Image
सोमवार, फागुन २१, २०८०

काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित हुन सक्ने देखिएको छ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक एकाएक विकसित राजनीतिक घटनाक्रमका कारण अन्यौलमा परे पछि सभामुख देवराज घिमिरेले राजनीतिक दलसँग सम्बाद गरिरहेका छन ।

विशिष्ट राजनीतिक परिस्थितिबारे सभामुखले प्रमुख दलहरुसँग टेलिफोन संवाद गरिरहनुभएको छ,’ सभामुखका प्रेस बिज्ञ शेखर अधिकारीले भने, ‘दलहरुको सुझावका आधारमा आजको बैठकबारे निर्णयमा पुग्ने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर