Aamsanchar

पहिलो चरणमा यि तीन नेताले मन्त्रीको शपथ लिँदै

Author Image
सोमवार, फागुन २१, २०८०

काठमाडौं – नयाँ सत्ता गठबन्धनबाट पहिलो चरणमा तीन नेताहरू मन्त्रीको शपथ लिँदैछन्। नयाँ बनेको सत्ता समीकरणबाट माओवादी, एमाले र रास्वपाबाट १/१ जना मन्त्री बन्ने पक्का भएको हो।

पहिलो चरणमा नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ, एमालेबाट पदम गिरी र रास्वपाबाट डिपी अर्यालले विनाविभागीय मन्त्रीको शपथ आजै लिँदैछन्।

‘प्रधानमन्त्री प्रचण्ड शीतलनिवास निवास पुगेर यी तीन मन्त्रीहरूको राजीनामाबारे राष्ट्रपतिलाई जानकारी गराइसकेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर