Aamsanchar

डोमालाल राजवंशी रङ्गशालामा जग्गा दाताको तस्वीर सार्वजनिक

Author Image
शुक्रवार, फागुन २५, २०८०

हाल झापा बिर्तामोड –३ मा तत्कालीन समयमा १६ बिघा जग्गा दान गर्नुहुने डोमालाल राजवंशीको तस्वीर सार्वजनिक गर्दै झापा गोल्डकप समिति अध्यक्ष विनोद बस्नेत, बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईँ लगायत । डोमालालले दान दिएको जग्गा मध्येमा डोमालाला राजवंशी रङ्गशालाको नाममा झापा गोल्डकप सञ्चालन हुँदै आएको छ । रङ्गशाला भनियता पनि रङ्गशालामा हुनु पर्ने कुनै पनि स्थायी पूर्वाधार भने निर्माण भएको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर