Aamsanchar

गृहमन्त्री लामिछाने र चिनियाँ राजदुत संगबीच भेटवार्ता

Author Image
बुधवार, चैत १४, २०८०

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग चिनियाँ राजदुत चेन संगले भेटवार्ता गरेका छन् ।

बुधबार सिंहदरबारमा भएको भेटवार्तामा चीन र नेपालबीच कानुन कार्यान्वयनमा सहयोग अभिवृद्धि गर्ने विषयमा विचार आदानप्रदान गरेको राजदुत संगले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर