Aamsanchar

मच्छिन्द्र क्लबले जित्यो विराट गोल्डकपको उपाधि

Author Image
आइतवार, चैत २५, २०८०

काठमाण्डौ – विराट गोल्डकपको आठौँ संस्करणको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ । विराटनगरको शहीद मैदानमा गएराति सम्पन्न फाइनलमा घरेलु टोली सांग्रिला मोरङ एफएलाई २–० गोलले हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो ।

मच्छिन्द्रका छिरिङ गुरूङ र युसुप थपलियाले गोल गरे । उपाधिसँगै मच्छिन्द्रले ११ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता सांग्रिलाले पाँच लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 8

प्रतिक्रिया (०)

सम्बन्धित खबर