Aamsanchar

अब नेपालकाे राष्ट्रिय फल सुन्तला

Author Image
शुक्रवार, चैत ३०, २०८०

काठमाडौं – सरकारले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा यस्तो निर्णय गरेको हो।

‘कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा लामो समयदेखि छलफलमा थियो,सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिने भन्ने निर्णय पनि भएको छ।’ बैठकपछि सरकारकी प्रवक्ता एवं संचार मन्त्री रेखा शर्माले जानकारी दिइन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 37

प्रतिक्रिया (०)

सम्बन्धित खबर