Aamsanchar

एन्फाका उपाध्यक्ष लामा पक्राउ

Author Image
बुधवार, वैशाख ५, २०८१

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई काठमाडौंबाट पक्राउ गरिएको कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । उनी लागुऔषध खैरो हेरोइन कारोबारमा दोषी ठहर भएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर