Aamsanchar

युभेन्ट्सले जित्यो कोपा इटालियाको उपाधि

Author Image
बिहिवार, जेठ ३, २०८१

कोपा इटालिया फुटबलको उपाधि युभेन्ट्सले जितेको छ । रोमको स्टेडियो ओलिम्पिकोमा गएराति भएको सेमिफाइनल खेलमा घरेलु टोली एटलान्टलाई १–० गोल अन्तरले पराजित गर्दै युभेन्ट्स विजयी भएको हो ।

खेलको चौथो मिनेटमा डुसनले गरेको गोल नै खेलको निर्णायक बन्यो । एटलान्टले गोल फर्काउन नसकेपछि युभेन्ट्सको जित सुनिश्चित भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर