Aamsanchar

विपीले स्थापित गरेको मानकलाई कांग्रेसले लज्जास्पद बनायो: डा. स्वर्णिम वाग्ले

Author Image
आइतवार, जेठ १३, २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले कांग्रेसले महामानव विपी कोइरालाले स्थापित मानक कांग्रेसले लज्जास्पद रुपमा पुर्याएको आरोप लगाएका छन् ।

संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै डा। वाग्लेले ६५ बर्षअघि विपी कोइरालाले स्थापित मानक कांग्रेसले लज्जास्पद रुपमा पुर्याएको आरोप लगाएका हुन् ।

उनले कांग्रेसको संसदको ओज गिराउने र औचित्यहीन विरोधप्रति खेद व्यक्त गरेका थिए ।

उनले रास्वपाका मन्त्रालयले सम्हालेका मन्त्रालयले उठाएका विषयमा बजेटमा समावेश गर्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर