Aamsanchar

सुर्खेतमा जिप दुर्घटना, मृत्यु हुनेको संख्या ४ पुग्यो

Author Image
बिहिवार, जेठ १७, २०८१

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा आज बिहान जिप दुर्घटना मृत्यु हुनेको संख्या ४ पुगेको छ।

सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको जिप सुर्खेत–दैलेख सडकखण्डमा सडकबाट ३ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिपमा ८ जना यात्रु रहेको अनुमान गरिएको प्रहरीले जनाएको छ। बाँकीको उद्दार कार्य भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 33

प्रतिक्रिया (०)

सम्बन्धित खबर