Aamsanchar

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा राजिनामा

Author Image
बुधवार, जेठ २३, २०८१

लोकसभा चुनावको नतिजापछि प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषद्सहितको राजीनामा राष्ट्रपतिसमक्ष बुझाएका हुन् जसलाई राष्ट्रपतिले स्वीकृत गरेकी छिन्। मंगलबार भएको लोकसभा चुनावको मतगणनामा भाजपाले २४० सिट जितेको छ भने कांग्रेसले ९९ सिट जितेको छ।

यस चुनावमा समाजवादी पार्टीले ३७ सिट पाएको छ भने टीएमसी २९ सिटसहित चौथो स्थानमा छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर