Aamsanchar

सुनकाे भाउ बढेकाेबढ्यै

Author Image
आइतवार, कार्तिक ४, २०८१

काठमाडौं – सुनको मुल्यले आज पनि नयाँ किर्तिमान कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलाको ६ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६५ हजार पुगेको हो।

यस अघि शुक्रबार सुन तोलाको एक लाख ६४ हजार ४०० मा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ९५ रुपैयाँले बढेर २०७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ
बुधवार, वैशाख १६, २०८३
आज सुनचाँदीको मूल्य
मङ्गलवार, वैशाख १५, २०८३
सुनको मूल्य बढ्याे
सोमवार, वैशाख १४, २०८३