Aamsanchar

सुनको भाउ आज

Author Image
आइतवार, माघ १३, २०८१

काठमाण्डौ – सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको छ । हिजोको तुलनामा दुई सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर एक हजार आठ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।

 

Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ
बुधवार, वैशाख १६, २०८३
आज सुनचाँदीको मूल्य
मङ्गलवार, वैशाख १५, २०८३
सुनको मूल्य बढ्याे
सोमवार, वैशाख १४, २०८३