Aamsanchar

२२ सय रुपैयाँले बढ्यो सुनकाे भाउ

Author Image
बुधवार, माघ २३, २०८१

काठमाडौं – नेपाली बजारमा आज सुन प्रतितोला २२ सय रुपैयाँले बढेको छ।

मंगलबार १९ सय रुपैयाँले बढेको सुनको भाउ बुधबार २२ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन एक लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाला सुन एक लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै बुधबार चाँदी १ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी १ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर