Aamsanchar

सुनको भाउ आज घट्यो

Author Image
आइतवार, फागुन ४, २०८१

काठमाण्डौ – सुनको भाउ आज दुई हजार सात सय रुपैयाँले घटेको छ । भाउ घटेर सुन आज तोलामा एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ७० हजार दुई सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर एक हजार नौ सय ५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । अस्ति शुक्रवार चाँदीको भाउ तोलाको एक हजार नौ सय ७० रुपैयाँ थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर