Aamsanchar

सुनको भाउ

Author Image
बिहिवार, फागुन ८, २०८१

काठमाडौं– नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ५ सयले बढेर तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको छ।

यो मूल्य यसअघि कात्तिक १५ गते बनेको सुनको मूल्यको रेकर्डसँग बराबरी हो।

यस्तै आव चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर