Aamsanchar

सुनकाे मूल्य बढ्याे

Author Image
बुधवार, जेठ २८, २०८२

काठमाडौं – नेपाली उपभोक्ताले एक तोला पहेँलो धातु (सुन)को १ लाख ९१ हजार ३०० तिर्नु पर्ने भएको छ ।

आज सुन तोलामा १ हजार ३०० रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १३ सय रुपैयाँले बढेको सुनको मूल्य १ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको हो। मंगलबार एक तोला सुनको मूल्य १ लाख ९० हजारमा कारोबार भएको थियो।

महासंघका अनुसार आज प्रतितोला चाँदीको मूल्य स्थिर छ। अघिल्लो दिन तोलाको २१ सय ६५ रुपैयाँ पुगेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ
बुधवार, वैशाख १६, २०८३
आज सुनचाँदीको मूल्य
मङ्गलवार, वैशाख १५, २०८३
सुनको मूल्य बढ्याे
सोमवार, वैशाख १४, २०८३