Aamsanchar

प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाए

Author Image
मङ्गलवार, जेठ १९, २०८३

काठमाडौं –  मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री बालेन शाहले आज मध्यान्ह १२ बजे मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ। बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुने बताइएको उनको सचिवालयले जनाएको छ।

Views: 83

प्रतिक्रिया (०)

सम्बन्धित खबर