Aamsanchar

‘उत्कृष्ट’ उपमहानगरपालिकालाई फोहोर उपहार !

Author Image
बिहिवार, असोज १३, २०७३

सुनसरी।

images

सरकारले कुनैबेला उत्कृष्ट घोषणा गरी पुरस्कृत गरेको सुनसरीको धरान उपमहानगरपालिकालाई बक्लौरी गाविसका कृषकहरुले विरोधस्वरुप विहीबार फोहोर उपहार दिएका छन् ।

धरान उपमहानगरपालिकाले सेउती खोलामा फाल्ने गरेको फोहोर बाढीले बगाएर आफ्नो खेतबारीमा पुर्‍याएपछि खेती नै गर्न नसक्ने अवस्था बनेको भन्दै बक्लौरीका बासिन्दाले विरोधस्वरुप फोहोर पठाएका हुन् ।

उनीहरुले फोहोर धरान उपमहानगरपालिकाको कार्यालयमा लगेर फालिदिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर