Aamsanchar

साहसले बाचेकी

Author Image
आइतवार, मंसिर ५, २०७३

sgsg

झापा कनकाई नगरपालिका कालीमुडाकी २५ बर्षिया मनिता टुडु बैदेशिक जोगारीको क्रममा विगत ६ बर्ष देखी घरेलु कामदारको रुपमा कार्यरत थिर्इन ओमनमा । घरमा कामगर्दै गर्दा अचानक  चारै तिरवाट  भिषण आगलागी हुनथालेपछी बाच्नको लागी भाग्ने क्रममा तिन तल्लाबाट जमिनमा हाम्फालेर बाच्न सफल भएकी तर शारिरिक रुपमा चोट पटकका कारण सिकिस्त बन्न पुगेकी टुडुलाई नेपालीहरुको शाझा संस्था एन आर एनले १५ लाख रुपैया खर्च जुटाएर उपचार गराएको थियो ।  
हाल आफ्नै घर कालीमुडामा स्वाथ्य लाभ लिदै गरेकी टुडुलाई आईतबार एन आर एन ओमनका सदस्य टिका धिताल, एनआर एन आर सिसि सललाका कोअडिनेटर टिका दाहाल र कन्काई नगर क्षेत्रका सामाजिक व्यक्तित्व प्रेम कटुवालले उनको घरमा पुगी हालको अवस्था बुझदै सहयोग स्वरुप नगत ३० हजार हस्तान्तरण गर्दै । ओमनमा राजदुताबास कार्यालय भएको तर राजदुत नभएको अवस्थामा देवदुत झै बनेर नेपालीहरुको संस्थाहरु र त्याहास्थित कम्पनी र निकाए हरुले गरेको सहयोगले आफु बाच्न सफल भएको घार्इते मनिताले बताईन । फोटो : विनोद पाण्डे/आमसंचार
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर