

झापाको बुट्टाबारी चिया बागानमा चिया टिप्दै मजदुरहरु । चिया मजदुरले पाउने ज्याला समय अनुसार न्युन भएकोले बगानमा पुरुषको संख्या भन्दा महिला कामदारहरु बढी काम गर्ने गर्दछन । राष्ट्रिय स्तरवाट स्पस्ट चिया निती बन्न नसक्ता नेपाली चिया उत्पादनमा रास आउन थालेको छ । तस्वीरः विनोद पाण्डे/आमसंचार
Views: 313

