Aamsanchar

सामाजिक अभियन्ता पोखरेललाई पितृशोक

Author Image
मङ्गलवार, मंसिर १४, २०७८

कनकाई । कनकाई उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष, एकका लागि एक अभियानका अभियन्ता  झापा कनकाई, दुर्गापुर निवासी कुमारमणी पोखरेललाई पितृशोक परेको छ ।
आज विहान उपचारको क्रममा भारतको शिलिगुडी स्थित न्युटिया अस्पतलामा पिता कुमनिधी पोखरेलको निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 65

प्रतिक्रिया (०)