झापा।

दक्षिणी झापाको जलथलमा रहेको भुतेनी खोलामा डुबेर आज एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जलथल–८ का सुकध्वज योगिम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घरबाट बजार जान हिडेका योगिम घर नजिकै रहेको भुतेनी खोलामा डुबेर मरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Views: 172

