Aamsanchar

कांग्रेस मतगणना : ३२८२ मत गन्दा

Author Image
मङ्गलवार, मंसिर २८, २०७८

काठमाडौं : नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावको प्रारम्भिक नतिजाअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाको अग्रता कायमै छ।

मतगणना : ३२८२
शेरबहादुर देउवा : १५५६
डा. शेखर कोइराला : ११९७
विमलेन्द्र निधि : २०१
प्रकाशमान सिंह : २५७
कल्याण गुरुङ : १७

Views: 496

प्रतिक्रिया (०)