Aamsanchar

झापाका चिया बगानमा मजदुरको संख्या घटदो, विकल्पमा मेशिन प्रयोग

Author Image
आइतवार, मंसिर १९, २०७३

_MG_4767

झापाको बुट्टाबारी चिया बगानमा मेशिन द्वारा चियाको मुना टिप्दै मजदुर हरु । चिया मजदुर र उद्योगी विच बारम्बार ज्यालाको विषयमा आईपर्ने समस्याका कारण दिनानुदिन चिया मजदुरको संख्या घटन थालेपछी, हाल झापाका प्राय सबै चिया उद्योगले मेशिनवाट चिया टिपाउन थालेका छन । दैनिक ५० जनाले टिपेको चिया बराबर मेशिनवाट ४ घण्टामा टिप्न सकिने मेशिन चलाउने मजदुर बताउछन ।

फोटो : विनोद पाण्डे/आमसंचार

Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर