

भारतको दिल्लीमा भीषण आगलागी हुँदा सात जनाको ज्यान गएको छ । दिल्लीको गोकुलपुरीमा गएराति लागेकाे आगाेमा परेर सात जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

गएराति आगो लाग्नासाथ नियन्त्रणका लागि प्रयास भएको दिल्ली प्रहरीले जनाएको छ ।nदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले घटनास्थलको अवलोकन गर्ने बताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
Views: 435

