

काठमाडौं – राप्रपा केन्द्रीय सदस्यबाट अभिषेक थापाले राजीनामा दिएका छन् । उनी राप्रपा नेपालका अध्यक्ष कमल थापाका भतिजा (छोरा) हुन् ।

अभिषेकले बुधबारबाट साधारण सदस्यसमेत नरहने गरी राप्रपा सदस्यबाट राजीनामा दिएका हुन् । । गत मंसिरमा सम्पन्न महाअधिवेशनबाट थापा सदस्यमा निर्वाचित भएका थिए ।
Views: 553

