Aamsanchar

एमालेसँग नमिल्न सत्तारुढ गठबन्धन प्रदेश १ स्तरीय सम्यन्त्रको निर्देशन

Author Image
सोमवार, वैशाख ५, २०७९

विराट नगर । सत्तारुढ गठबन्धनको प्रदेश १ स्तरीय सम्यन्त्रले एमाले बाहेकका दलसँग सहकार्यका लागि बाटो खुला गरेको छ । सोमबार बसेको प्रदेश संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले वैशाख ६ गते भित्र सहमति गर्न जिल्लाहरुलाई समय दिएको बैठकमा सहभागीहरुले बताएका छन् । जिल्ला तहमा सहमति नभए प्रदेशले थप निर्णय गर्नेछ सत्तारुढ नेपाली काँग्रेसले जनाएको छ ।

बैठकले पालिकाहरुमा एमाले बाहेकका दलसँग मिल्ने बाटो खुला गरेका छ । काँग्रेस-माओवादी मात्रै, काँग्रेस-नेकपा एकीकृत समाजवादी मात्रै र काँग्रेस बाहेकका गठबन्धन दल मिल्न चाहे मिल्न पाउने पनि निर्णय गरेको छ ।

Views: 390

प्रतिक्रिया (०)