इलामको चुलाचुली गाविस वडा नं. १ कमल गा“उमा निर्माण भएको सिंचाई योजनाको पूर्ण काम नभएको भनी उपभोक्ताले अख्तियारमा उजुरी हालेका छन ।
उपभोक्तले हालेको उजुरीमाथी इलाम डिभिजन प्रमुखले आपति जनाउदै सार्वजनिक सुनुवाई कार्यक्रम गरेको थियो ।कार्यक्रममा उपभोक्ताको तर्फवाट दिलबहादुर कार्की, धनबहादुर सुनुवार, होमप्रसाद दुलालले जिज्ञाशा प्रश्न राखेका थिए भने । उनिहरुको प्रस्नको जवाफ इलाम डिभिजन प्रमुख बद्री कार्की र ताप्लेजुड्ड डिभिजन प्रमुख कुञ्जनभक्त श्रेष्ठले जिज्ञाशाको समाधान गर्ने प्रयास गरेका थिए ।
योजनामा छुटिएको काम मध्य डिभिजन इलामले फिजिकल कन्टिजेन्सीको रकम ५ लाख ७० हजार १ हजार ३ सय ९३, बातावरण संरक्षणमा ८ लाख ५५ हजार २ सय ९ रुपैया र सामाजिक समाबेशीकरण वापत ५ लाख ७० हजार १ सय ३९ रुपैया बरावरको काम डिभिजनले नगरेकोमा स्थानियले आक्रोसित बन्दै गुनासो पोखेका थिए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 140