

एनेन्सी – दक्षिणपूर्वी पेरुमा मालवाहक रेल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इन्काको राजधानी कुस्कोको ओलानटायटाम्बो माचु पिचु मार्गमा दक्षिणपूर्वी ट्रयाकमा पहिरो खसेपछि रेल पटरीबाट खेसको थियो ।मृतक रेल ट्रेन प्रवन्धक रहेको बताइएको छ भने घाइतेमा चालक दलका सदस्यहरु रहेको बताइएको छ ।
Views: 128

