Aamsanchar

विराटनगर महानगरपालिका मेयर कोइराला चीन प्रस्थान

Author Image
आइतवार, कार्तिक २६, २०८०

झापा –  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला चीन पस्थिान गर्नुभएको छ । कात्तिक २६ देखि ३० गतेसम्म चीनको लीयू सहरमा हुने युनाण्टेड ज्ञसज्ञटज् एण्ड लोकल गवर्नमेन्ट्स एसिया प्यासिफिक (युसीएलजी) को सम्मेलनमा सहभाग हुन मेयरकोइराला शनिबारराति चीन प्रस्थान गर्नुभएको हो ।

लीयू सहरमा हुने युसीएलजीको कंग्रेसमा मेयर कोइरालाले स्थानीय सरकारञ्चालनका समस्या, चुनौती, अवसरलगायतका विषयमा केक्ष्न्द्रत रहेर सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसअघि मेयर कोइराला तीन साता लामो अमेरिका भमिया गर्नुभएको थियो । अमेरिकामा रहँदा न्यूयोर्कका मेयर, सिनेटरसहित विभिन्न सहरका मेयरसित भेटघाट गर्नुका साथै नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा समेत सहभागिता जनाउनुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर