झापा।
झापाको मेचीनगर नगरपलिका-५ स्थित मदनबस्तीबाट प्रहरीले आइतबार १० थान अन्दाजी ३० किलो अवैध ब्रोइलर कुखुरा बरामद गरेको छ।
सिमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरीको टोलीले भारतबाट नेपालतर्फ ल्याउदै गरेको उक्त कुखुरा विहान ८ बजे बरामद गरेको हो।
बरामद कुखुरा पशु क्वारेन्टाईनको रोहवरमा नष्ट गरिने उक्त कार्यालयले जनाएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 118