Aamsanchar

नेपालले भुटानलाई ३५९ रनको लक्ष्य दियो

Author Image
मङ्गलवार, असार १७, २०८२

काठमाडौं – एसीसी यु १६ इस्ट जोन कप अन्तर्गत नेपालले भुटानविरुद्ध ३५९ रनको विशाल स्कोर खडा गरेको छ।

मलेसियामा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालका लागि रौनक श्रीवास्तवले १६८ रनको शानदार इनिङ खेलेका छन्।

Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर