

काठमाडौं – नेकपा एमालेकी नेतृ विद्यादेवी भण्डारी एमाले मुख्यालय पुगेका छन्। आइतबार दिउँसो उनी ललितपुरको च्यासलस्थित एमालेको पार्टी कार्यालयमा पुगेकी हुन्।
एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी उनी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न च्यासल पुगेकी हुन्।


Views: 129


