Aamsanchar

गाँजा र कोदोको रक्सीबाहेक मेयर भट्टराईका सबै मागहरू सरकारले सम्बोधन गर्ने

Author Image
आइतवार, साउन १८, २०८२

काठमाडौं – सरकार र खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका अनशनरत मेयर तीर्थराज भट्टराईबीच सहमति भएको छ । गाँजा र कोदोको रक्सीबाहेक मेयर भट्टराईका सबै मागहरू सरकारले सम्बोधन गर्ने सहमति भएको छ ।

सहमतिमा हस्ताक्षर गर्न मेयर भट्टराईले पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर