

विराटनगर – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विराटनगरस्थित कोइराला निवासको अवलोकन गरेका छन् । जेनजी आन्दोलनका क्रममा आगजनी भइ ध्वस्त भएको कोइराला निवासको सोमबार (असोज ६)अवलोकन गरेका हुन्

शर्माले ऐतिहासिक धरोहरको रूपमा रहेको निवास आगजनी हुनु दुःखद भएको बताए । ´यो इतिहास बोकेको स्थान हो,`उनले भने ।

शर्माले कांग्रेसमा युवापुस्ता समेट्न अझै धेरै काम गर्न बाँकी रहेको भन्दै नयाँ योजनासाथ अघि बढ्नुपर्ने बताए ।

Views: 101

