

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह यही माघ १२ गते जनकपुर जाने भएका छन्। शाह पत्नी कोमल शाहसहित जनकपुर जान लागेको संवाद सचिव फणि पाठकले जानकारी दिएका छन्।

जनकपुरमा पूर्वराजा शाहले जानकी मन्दिर दर्शनको साथै आफ्ना राजावादीसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ।

Views: 44


