

काठमाडौं – नेकपा एमालेले आज प्रतिनिधि सभा निर्वाचन २०८२ को घोषणापत्र सार्वजनिक गर्दै छ। आज सवा १२ बजे घोषणापत्र सार्वजनिक गरिने एमालेले जनाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँबाट घोषणापत्र सार्वजनिक गर्नेछन्।

घोषणापत्रमा आधारित ूसमृद्धिको बहसू कार्यक्रमको समेत आयोजना गरिएको छ।
Views: 24


