Aamsanchar

पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश

Author Image
सोमवार, चैत १६, २०८२

काठमाडौं – सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुको कारण पेस गर्न गृह मन्त्रालय र प्रहरीलाई आदेश दिएको छ ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सोमबार उक्त आदेश दिएको हो । लेखककी श्रीमती यशोदा लेखकले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । पूर्ण आदेश आउन बाँकी छ ।

Views: 33

प्रतिक्रिया (०)